निरज कुमार खड्काको पहिलो गित र ऋतु अधिकारीकोदोस्रो सांगीतिक कोसेली ‘तातै रेलको इन्जिन’ गित सार्वजनिक

 

  • निरज कुमार खड्का र ऋतु अधिकारीको आवाजमा ‘तातै रेलको इन्जिन’ गित सार्वजनिक भएको छ।नवगायक निरज कुमार खड्काको पहिलो आवाज र ऋतु अधिकारीको दोस्रो सांगीतिक कोसेली ‘तातै रेलको इन्जिनलाई’ सार्वजनिक हुने बितिक्कै श्रोता दर्शनले निक्कै रुचैएको छ। प्रबिन गुरुङको शब्द र मनोज साम्सोङको संगीत रहेको छ।
    उक्त गितलाई स्टुडियो किङमा रेकर्ड गरेको छ।