नव गायक विशाल राईको आवाजमा हिडिसकेको मान्छे गित सार्वजनिक

नेपाली गित संगितलाई संरक्षण र संबर्द्धन गर्ने उदेश्यले स्थापित म्युजिक आवरस चोइसले आफ्नो चौथो बार्षिक उत्सबको अवसर पारी वरिष्ठ संगीतकार तथा गायक जितेन राईको अथितिथ्यमा हिडिसकेको मान्छे अनलाइन लाईन एप्लिकेसनको माध्यम बाट संसार भरी छरिएर बस्नुहुने नेपाली गित संगित प्रेमी ब्याक्तित्वहरुको उपस्थितिमा बिमोचन गरिएको छ। उक्त गितलाई नवगायक विशाल राईको स्वर र अमर राईको संगीत रहेको छ भने शब्द कमानसिङ मुक्सु राईको रहेको छ। यस गितलाई म्युजिक आवरस चोइसको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको छ। लिन्क तल हेर्नुहोस