सामुहिक बलात्कार पछि मृत्यु हुने फिलिपिनी एयर होस्टेज क्रिस्टिनडेसेराको CCTV फुटेज बाहिरियो


  • नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन गएकी फिलिपिनी एयर होस्टेज क्रिस्टिनडेसेराको मृत्यु बारे अनुसन्धान गर्ने क्रममा CCTV फुटेज बाहिरियो।

    उनको मृत्यु बारे अनुसन्धानको क्रममा फुटेजमा किस गरेको क्याप्चर देखाइएको छ। उनलाई सामुहिक बलात्कार गरेको आरोपमा जम्मा ११ जनालाई पक्राउ गरेको छ।

    २३ वर्षकी क्रिस्टिन डेसेराको सामूहिक बलात्कार कै कारण मृत्यु हो। यो खबर बाहिर आए पछि सामाजिक संजालमा ठूलो तरंग ल्याएको छ ।

    यो घटनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्याशट्याग जस्टिसफरक्रिस्टिनडेसेरा ट्रेण्ड गरिरहेको छ । उनले मर्नु भन्दा दुईदिन अगाडि मात्रै अन्तिम फोटो इस्टाग्राममा पोस्ट गरेकी थिइन।