मलेसियामा नेपाली चेलीले झुन्डिएर आत्मा हत्या गरिन

  1. रोजगारीको सिलसिलामा मलेसियाको JCY कम्पनीमा काम गर्न पुगेकी नेपाली चेलीले आत्मा हत्या गरेका छन। सिन्धुली निवासी नरमाया तामाङ केही समय अगाडि मात्र रोजगारीको लागि मलेसिया पुगेकी थिइन। उनको आफ्नै कोठाको बेडमा झुन्डिएर मृत अवस्थामा भेटिएको छ। उनको हत्या हो की आत्मा हत्या हो भन्ने अनुसन्धान जारी छ।