गायिका मेलिना राई र गायक सुरेश साम्पाङ राईको ‘गाेठालो दाईले’ गित सार्वजनिक


  • चर्चित गायिका मेलिना राई र नव गायक सुरेश साम्पाङ्ग राईको राई संस्कृतिमा आधारित साकेला गित ‘गाेठालो दाईले ‘ सार्वजनिक भएको छ।
  • शब्द सुरेश साम्पाङ् राईको र संगित अनिल कोइ राईको रहेको छ।
  • एरेन्ज राजु कार्कीको रहेको छ। अनुसा राई र कमिडियन किङ ( तोक्मे बुढा ) हुल्सन बिक्रम राईको भर्पुर राई सांंस्कृतिक पोसाकको साथमा रोमान्टिक अभिनय हेर्न सकिन्छ।
  • उक्त गितलाई तोक्ने बुढा अफिसियल युटुुब च्यानल बाट सार्वजनिक गरिएको छ।