भारतको हरियाणामा एक नेपाली महिला मृत् अवस्थामा फेला परिन


  • भारतको हरियाणामा एक नेपाली महिला झुन्डिएको मृत् अवस्थामा फेला गरेकी छिन् ।
  • गुल्मी जिल्ला छापाचौर,कालीगण्डकी गाउँ पालिका वडा नम्बर -७ निवासी बर्ष २८ कि शर्मिला बिक हुन् ।
  • उनी भारतको हरियाणा राज्यको पालम बिहारको सेक्टर २३ को ए मा मृत् अवस्थामा फेला परेकी हुन।
  • उनको मृत् शरीरलाई अवलोकन गर्दा आत्माहत्या नभएर हत्या गरिएको दाबी गर्दै त्यहाँका स्पष्टीकरणको लाई नेपाली देशभक्ति आवाज समाजले अनुसन्धान कार्य सुरु गरेको छ।