लोक गायक पशुपति शर्मालाई कोरोनाले अस्पतालमा पुर्‍यो दुखत खबर आयो


  • लोक गायक पशुपति शर्माको आवाजमा कोरिना सम्बन्धि लोक गित सार्वजनिक भएको छ। संगीत क्षेत्रमा एकछत्र राजा गर्न सफल गायक अनि सर्जक पशुपति शर्मा को समय सान्दर्भिक लोक गित बजारमा सार्बजनिक भयको छ।विश्व भरि कोरोनाको त्रास संगै थुप्रै मानिसहरुको मृत्यु भैसकेको छ। यसै सन्दर्भमा आफुलाई कोरोना संक्रमण भैसकेपछि आफ्नो दिमाख मा के के कुरा खेल्छन त ? त्यस्तै शब्दहरुलाई जोडेर मन छुने गित निर्माण गरेका छन्।गायक पशुपति शर्माको सुमधुर आवाजमा उनै बहुप्रतिभाशाली कलाकार पशुपति शर्मा को लय तथा शब्द सिर्जनामा पशुपति शर्माकै लोक दोहोरि एल्बम मा मरे भने बजारमा सार्बजनिक भयको छ।भिडियो तर्फ दुर्गा पौडेलले छायांकन तथा निर्देशन दुवै पाटो सम्हालेका छन् भने नबिन घर्ति मगरले उत्क्रिष्ट भिडियो सम्पादन गरेका छन्।उक्त भिडियोमा पशुपति शर्मा र सगुन शाहीको मन छुने अभिनय रहेको छ। उक्त भिडियो पशुपति शर्माकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।