नेपाली चेलीको भिडियो पाकिस्तानी केटाले भाइरल बनाइदिए पछि रुदै माफी मागिन


 

  • वैदेशिक रोजगारीको सिलसिलामा कुबेत पुगेकी नेपाली चेलीले रुदै माफी मागेका छ्न। उनको भिडियोलाई जबर्जस्ती पाकिस्तानी नागरिकले सामाजिक संजालमा भाइरल बनाइदिए पछि रुदै माफी समेत मागेकी छिन। आफुले जानी जानी गलती गरेको छैन समेत भनेकी छिन। अब भुलेर पनि यस्तो गलती नगर्ने प्रतिबद्धता गरेको छ। आफ्नो इज्जतमा दाग लगाएकाे आरोप समेत पाकिस्तानी नागरिकले भनेकी छिन। तलको भिडियो लिन्कमा हेर्न सक्नु हुन्छ।