एकै परिवारमा तीन जनाले झुन्डिएर आत्मा हत्या गरे

  1. नेपाली सेनामा कार्यरत नरबहादुर आले मगरको श्रीमती, एक छोरा र छोरीले एकै ठाउँमा आत्महत्या गरेका छन । भरतपुर महानगरपालिका-१८ शशीनगरस्थित शहरि क्लिनिक टोलको एउटै परिवारका आमा ,छोरा र छोरीले आत्महत्या रहेका हुन । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षिया आमा माया आलेमगर अन्दाजी ३४-१४ वर्षीया छोरी विनीत मगर र अन्दाजी ११-१२ वर्षीया छोरा बीबेक मगरले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय चितवनले जनकारी दिएको छ । एकै स्थानमा तीनजनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरक्षिक दुर्गाराज रेग्मि जनकारी दिनुभयो । उहाँसहितको प्रहरी टोली अहिले घटनास्थलमा छ । मृतकका श्रीमान नरबहादुर आलेमगर काठमान्डौमा कार्यरत रहेका छन !