गायक मुकेश कटुवालको घुम्दै र फिर्दै चौदण्दीगढी गित सार्वजनिक
![](https://ssogonlinenews.com/wp-content/uploads/2020/10/received_1795589313915473.jpeg)
-
भिजन स्मुल ग्रुपको पहिलो प्रस्तुति गायक मुकेश कटुवालको आवाजमा रहेको घुम्दै र फिर्दै चौदण्डीगढी नामक गित सार्वजनिक भएको छ । पुर्बी जिल्लाको रमणीय ठाउँ उदयपुरलाई शब्दमा र भिडियोमा चित्रण गरिएको छ।
उक्त गितलाई द भ्वाइस अफ सिजन टु बाट चर्चा कमाएका भस्टटाइ गायक बिनय कार्कीको संगित र अन्जान किरातीको शब्द रहेको छ।
गितको भिडियोको डाइरेक्सन तारा वीर पाण्डेलको रहेको छ भने प्रेम जङ्ग किराँती र सुजा ढकाल अभिनय देख्न सकिन्छ।
हाईलाइत नेपाल युटुब च्यानल बाट सार्वजनिक भएको छ। भिडियो हेर्नको लागि लिङकलाई तल दिइएको छ।