गजलकार बद्री ल्वागुनको साहित्य

साहित्यकार बद्री ल्वागुनको बिगत १० बर्ष देखि यता साहित्य लेख्न क्षेत्रमा कलम चाउदै आउनु भएको छ।             गजल

गाउँ बस्तीमा हिजो आज युवा भेटिएनन् किन ?
मान्छे मरेको देखियो तर मलामी देखिएनन् किन ?

कुरा यो पनि होकि नेपाल सरकारले आज सम्म स्वदेशमा रोजगार दिनु पर्छ”भनी कहिले सोचिएनन् किन ?

देशका युवा,युवतीहरु दिन रात बेचिदा खेरि पनि खोइ
नेपाल सरकार आज सम्म कुनै किसिमको कानुन बनाउँदैनन् किन ?

रेमिटेन्स बाट देश आज सम्म बचाएर राख्ने ती माहान युवा”युवतीहरुको ।
नाम सिला,लेखमा आज सम्म पनि लेखिएको छैनन्
किन ?

पुरुष ल्वागुन बद्री
झापा,दमक

  • हाल,मलेसिया