एम.ओ.सी समुहको चौथो बार्षिक उत्सबको अवसरमा एस.एस.ओ.जी ग्रुप द्वारा जाली रुमाल गीति एल्बम उपहार प्रदान गरियो
Admin
मङ्लबार, कार्तिक ४, २०७७
नेपाली गित संगितलाई संरक्षण र संबर्द्धन गर्ने उदेश्यले स्थापित म्युजिक आवरस चोइसको चौथो बार्षिक उत्सबको अवसरमा एस.एस अाे.जी समूह द्वारा गीति एल्बम जाली रुमाल युगल गित एम .अाे.सी ग्रुपलाई उपहार प्रदान गरिएको छ । उक्त गितलाई वरिष्ठ संगितकार अमर राईको अतिथिथ्यमा अनलाइन लाईन एप्लिकेसनको माध्यम बाटै संसार भरी छरिएर बस्नुहुने नेपाली गित संगित प्रेमी ब्याक्तित्वहरुको उपस्थितिमा बिमोचन गरिएको थियो भने म्युजिक आवरस चोइसको आधिकारिक अफिसियल युटुब च्यानल बाट रिलिज गरिएको छ। गितलाई नवगायक निमेश राई र नवगायिका रबिना राईको स्वर र कृष्ण साउदेन लिम्बुको संगीत रहेको छ भने शब्द डि.बि.बल तामाङको रहेको छ। लिन्क तल हेर्नुहोस