फ वोमेन च्याम्पियनसीप २०२४ को उपबिजेता नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्वाह गरेकी अन्जिला तुम्बापो लिम्बू भन्छिन
- वाफ वोमेन च्याम्पियनसीप २०२४ को उपबिजेता नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्वाह गरेकी अन्जिला तुम्बापो लिम्बू भन्छिन
- पहिलो पटक उपाधि जित्ने एउटा सुनौलो अवसर थियो । त्यो अवसरलाई अन्तिम सेकेन्डमा पूरा गर्न फेरी पनि चुकेका छौं । देशलाई ३८ वर्षपछि उपाधि जिताउन पुनः असफल भयौं । तर, हार मानेका छैनौं ।
- महिला फुटबललाई सरकार, परिषद् र एन्फाले नै प्राथमिकतामा राख्ने हो भने राम्रो नतिजा निकाल्न सक्छौं भन्ने यो राम्रो सन्देश हो । मसहित ६ खेलाडी भारतीय लिग र साम्बा फ्रेन्च लिगमा छ । घरेलु लिग हुने हो भने अरु खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सक्छन् । नयाँ खेलाडीको उत्कृष्ट प्रदर्शनले हौसला बढाएको छ ।
- कप्तान तथा गोलकिपरको रुपमा प्रमाणित गर्ने अवसर थियो । तर, भएन । त्यसको लागि क्षमाप्रार्थी छु । सबै खेलाडीको नेतृत्व गर्दै कप्तानको रुपमा सबैसँग क्षमा माग्छु ।
- यो अवसरको लागि एन्फा अध्यक्ष ज्यूसँगै सबै पदाधिकारी, प्रशिक्षक, अफिसियल सबैलाई धन्यवाद ।
- आजबाट पुनः ब्यवसायीक फुटबल सुरू भएकाे छ । भारत आईपुगेको छु । सबैको माया, सद्भाव सधै पाउनेमा आशावादी छु ।
- #ATS16 #NepaliFootball #waffwomenschampionship