नव गायिका शान्ति राईको स्वरमा “तिमी नै छैनौ ” गित सार्वजनिक
नव गायिका शान्ति राईको स्वरमा रहेको ‘तिमी नै छैनौ’ नयाँ गित सार्वजनिक भएको छ । गीतलाई हाम्रो नेटवर्कको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। रमेश थापा मगरको शब्द र कम्पोज तथा एरेन्ज पावल चाम्लिङ राईको रहेको छ।
द स्काई रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ भने गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले तयार पारेको छ । भिडियोको निर्माण हाम्रो नेटवर्कले गरेको छ । हेर्नुहोस् म्युजिक भिडियो,,