प्रबिन अफिसियल द्वारा उन्नाइस बीस नामक गीति एल्बम सार्वजनिक

इन्दु लावती पाँचथर

नेपाली गित संगितको क्षेत्रमा छुट्टै उदेश्य बोकेको प्रबिन अफिसियलले अनलाइन बाट गित संगित प्रती धेरै चासो राख्ने प्रतिभा शाली ब्याक्तित्वहरुलाई अवसर दिदै पुन पनि नवगायक सुमन राई र नवगायिका शोभा राईको आवाजमा उन्नाइस बीस नामक गित रेकर्डिङ् गराई हालसालै मात्रै प्रबिन अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

PRABIN OFFICIAL

सार्वजनिक भए लगत्तै यस गितको शब्द र लय पक्षलाई नेपाली स्रोताहरुले अत्यधिक मात्रा रुचाएका छन ।

यस गितको पूरा भिडियो हेर्नको लागि यो लिन्कलाई किलिक गर्नुहोला ।