पुर्बेली गायिका मेनुका राईको नयाँ गित नौ डाडा पारी बजारमा सार्वजनिक

Singer menuka Rai

SSOG PARIWAR

इन्दु लावती पाँचथर

नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय रुपमा लागिपर्ने गायिका मेनुका राई को लोक आधुनिक गीत “ नौ डाँडा पारी ” बजारमा आएको छ ।परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।

Singer menuka Rai

 

अम्बर सुब्वा को शब्द सिर्जना , गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज समावेश भएको छ । भावनात्मक रुपमा गीतमा प्रेमी प्रेमीका विचको माया र स्नेहलाई निकै कलात्मक र रचनात्मक शैलीमा गीतकार प्रस्तुत भएको छ । समिर राईको छायाँकन , नरोत्तम पाण्डेको सम्पादन तथा प्रियजन राईको निर्देशन भिडियोमा रहेको छ । गीतमा गायिका स्यम मेनुकाको अभिनय देख्न सकिन्छ ।

 

हेर्नुहोस “ नौ डाँडा पारी ” गीतको भिडियो