गायिका श्रीजना जबेगु लिम्बुको आवाजमा कोक्मा फाङ्जङ लिम्बू गित सार्वजनिक

  1. नेपाली गित संगीतको क्षेत्रमा लिम्बु भाषा र नेपाली गित गरेर दर्जनौं गितमा आवाज दिइसकेकी गायिका श्रीजना जबेगु लिम्बुको नयाँ लिम्बू गित कोक्मा फाङ्जङ भिडियाे बजारमा सार्वजनिक भएको छ । 

उक्त गितमा गायक ब्रबिन शेर्मा लिम्बू ( चेशुङ ) ले साथ दिएका छन । 

https://youtu.be/dC-FoQ8Eosc

उक्त गितको रचना र संगित डिल्ली बिक्रम शेर्मा र गायक स्वयमको रहेको छ भने उक्त गितलाई प्रमण आङ्देम्बेको निर्माण गर्नु भएको छ र गायक स्वयमको पनि बिजोड अभिनय देख्न सकिन्छ र साथमा चन्दा लिम्बू ,सनय शेर्मा , सुमन तामाङ र नुनम केरुङ्को अभिनयले भर्पुर मनोरञ्जन लिन सकिन्छ ।

यस् गितलाई पुर्बी नेपालको रमणीय स्थलहरुमा भिडियोलाई छायांकन गरिएको छ । 

भने ओरिजिनल नेपाल युटुप च्यानल बाट सार्वजनिक गरिएको छ । 

गितलाई सार्वजनिक गरे लगते धेरै विशेष गरि लिम्बू समुदायमा यस गितलाई मन पराइएकोछ। 

                                  इन्दु लावती पाँचथर